29 Poush, 2080
|
प्रस्तावित नियमावलीमा संशोधन
प्रस्तावित नियमावलीमा संशोधन
|
View Notice
|
22 Poush, 2080
|
प्रस्तावित प्रबन्धपत्रमा संशोधन
प्रस्तावित प्रबन्धपत्रमा संशोधन
|
View Notice
|
18 Poush, 2080
|
PROXY
PROXY
|
View Notice
|
09 Poush, 2080
|
AGM Notice
AGM Notice
|
View Notice
|
24 Poush, 2077
|
Newsletter
Newsletter of Universal Power Company Limited for the month of Poush 2077.
|
View Notice
|
27 Asad, 2076
|
यूनिभर्सल पावर कम्पनी लिमिटेडको संस्थापक शेयरधनीहरुमा अत्यन्त जरुरी सुचना ।
|
View Notice
|
19 Jestha, 2076
|
उम्मेदवारहरुको अन्तिम नामावली ।
उम्मेदवारहरुको अन्तिम नामावली ।
|
View Notice
|
13 Jestha, 2076
|
सञ्चालक निर्वाचनको लागि उमेदवारी दरखास्त फारम ।
सञ्चालक निर्वाचनको लागि उमेदवारी दरखास्त फारम ।
|
View Notice
|
12 Jestha, 2076
|
वार्षिक प्रतिवेदन
यूनिभर्सल पावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन
|
View Notice
|
12 Jestha, 2076
|
यूनिभर्सल पावर कम्पनी लिमिटेडको सर्वसाधारण समुहका शेयरधनीहरुको नामावली
यूनिभर्सल पावर कम्पनी लिमिटेडको सर्वसाधारण समुहका शेयरधनीहरुको नामावली हेर्नका लागी View Notice मा Click गर्नुहोला ।
|
View Notice
|
12 Jestha, 2076
|
यूनिभर्सल पावर कम्पनी लिमिडेटको सर्वसाधारण (स्थानीयबासी) समुहका शेयरधनीहरुको नामावली
यूनिभर्सल पावर कम्पनी लिमिडेटको सर्वसाधारण (स्थानीयबासी) समुहका शेरधनीहरुको नामावली हेर्नको लागि View Notice मा Click गर्नु होला ।
|
View Notice
|
12 Jestha, 2076
|
यूनिभर्सल पावर कम्पनी लिमिडेटको सस्ंथापक समुहका शेयरधनीहरुको नामावली
यूनिभर्सल पावर कम्पनी लिमिडेटको सस्ंथापक समुहका शेरधनीहरुको नामावली हेर्नको लागि View Notice मा Click गर्नु होला ।
|
View Notice
|
8 Jestha, 2076
|
Newsletter
Newsletter of Tallo Khare Khola Hydropower Project For the month of Baishak 2076.
|
View Notice
|
5 Jestha, 2076
|
संचालक निर्वाचन कार्यक्रमको सूचना
यस यूनिभर्सल पावर कम्पनी लिमिटेडको आ.व. २०७४÷७५ को साधारण सभामा हुने संचालक समितिको निर्वाचनको लागि तयार पारिएको संचालक निर्वाचन सम्बन्धी कार्यक्रमको सुचना ।
|
View Notice
|
5 Jestha, 2076
|
संचालकको निर्वाचन सम्बन्धी निर्देशिका २०७६
यस यूनिभर्सल पावर कम्पनी लिमिटेडको आ.व. २०७४÷७५ को साधारण सभामा हुने संचालक समितिको निर्वाचनको लागि तयार पारिएको संचालको निर्वाचन सम्बन्धी निर्देशिका २०७६ ।
|
View Notice
|
25 Baisakh, 2076
|
निर्वाचन अधिकृतको कार्यालय सम्बन्धमा ।
निर्वाचन अधिकृतको कार्यालय सम्बन्धमा ।
|
View Notice
|
15 Chaitra, 2075
|
यूनिभर्सल पावर कम्पनी लिमिटेडको साधारणसभा सम्बन्धी सूचना ।
यस कम्पनीको चैत्र १४, २०७५ मा बसेको संचलाक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा मिति जेष्ठ २०, २०७६ गर्ने निर्णय गरेको छ ।
|
View Notice
|
5 Chaitra, 2075
|
यूनिभर्सल पावर कम्पनी लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत
युनिभर्सल पावर कम्पनी लिमिटेडको २ करोड १० लाख ३ हजार ५०० कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले हालै बिक्री गरेको ९६ लाख ६१ हजार ६१० कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत गरेको हो । अब नेप्सेमा युनिभर्सलको सेयर कारोबार बिहिबारदेखि खुल्ला हुनेछ । कम्पनीले फागुन १५ गते आइपीओ बाँडफाँट गरेको थियो ।
|
View Notice
|
15 Falgun, 2075
|
साधारण शेयरको बाँडफाँड सम्बन्धी सूचना
यस यूनिभर्सल पावर कम्पनी लिमिटेडको प्रति साधारण शेयर रु.१००/- अंकित दरका ९३,२७,४१० कित्ता साधारण शेयरहरु सिद्धार्थ क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा माघ २५, २०७५ बाट फागुन ८, २०७५ सम्म सर्वसाधाराणमा खरीद आह्वान गरिएकोमा सो अवधिभित्र रितपुर्वक आवेदन दिनु हुने आवेदकहरुलाई बाँडफाँड सम्बन्धी प्रचलित कानुन बमोजिम सो कम्पनीको शेयरहरु फागुन १५, २०७५ मा बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।
|
View Notice
|