यस यूनिभर्सल पावर कम्पनी लिमिटेडको प्रति साधारण शेयर रु.१००/- अंकित दरका ९३,२७,४१० कित्ता साधारण शेयरहरु सिद्धार्थ क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा माघ २५, २०७५ बाट फागुन ८, २०७५ सम्म सर्वसाधाराणमा खरीद आह्वान गरिएकोमा सो अवधिभित्र रितपुर्वक आवेदन दिनु हुने आवेदकहरुलाई बाँडफाँड सम्बन्धी प्रचलित कानुन बमोजिम सो कम्पनीको शेयरहरु फागुन १५, २०७५ मा बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।
View Notice