• background
  • background
  • background
  • background

Company Profile


logo

Universal Power Company Ltd (UPCL) is a public company incorporated on 16 Chaitra, 2067 (March 30, 2011) as per Company Acts 2063, Nepal with the objective to develop and invest in hydropower projects. It is currently developing Tallo Khare Khola Hydropower Project which has installed capacity of 11 MW. The project is located at Dolakha District, Gaurishanker Rural Municipality, ward no-5, 6 and 8. The company owns generation license of the project. The company's registered office is located at Tripureshwor-11, Kathmandu.

Recent News

यूनिभर्सल पावर कम्पनि लिमिटेडको साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री बन्द बारेको सुचना ।


यस यूनिभर्सल पावर कम्पनि लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण शेयरको निष्काशन फागुन ८ गते बुधबार बैकिंङ सयमयपछि बन्द हुने जानकारी गराइन्छ । 

View Notice

​यृनिभर्सल पावर कम्पनि लिमिटेडको साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला बारेको सुचना ।


यस यूनिर्भसल पावर कम्पनि लिमिटेडले मिति २०७५\१०\२५ गतेदेखि ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनिले यसअघि पहिलो चरणमा आयोजना प्रभावित दोलखाका स्थानियबासीको लागि जारी गरेको शेयर बुधबार नै बाँडफाँड गरिएको छ । 

View Notice

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड सम्बन्धि सुचना ।

यस यूनिर्भसल पावर कम्पनि लिमिटेडले मिति २०७५÷९÷१५ गतेदेखि २०७५÷१०÷१३ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र (दोलखा जिल्लाको गौरीशंकर, कालिन्चोक र विगु गाउँपालिका)बासिन्दाहरुको लागि प्रति शेयर १०० रुपैयाँ अंकित दरको २१ लाख ३ सय ५० कित्ता खुल्ला गरिएकोमा सो अवधीभित्र रितपुर्वक आवेदन दिनुहुने आवेदकहरुलाई बाँडफाँड सम्बन्धि प्रचलित कानुन बमोजिम ३ लाख ३४ हजार २ सय कित्ता साधारण शेयरहरु मिति २०७५÷१०÷१६ गते बुधबार बाँडफाँड गरिएको छ । 

View Notice

News Letter

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशन गरिएको साधारण शेयरको निष्काशन तथा बिक्री बन्द बारे सुचना । 

View Notice
Scroll To Top