• background
  • background
  • background
  • background

Recent News

शेयरधनी महानुभावहरुमा विशेष जानकारी ।

शेयरधनी महानुभावहरुमा विशेष जानकारी । 

View Notice

यूनिभर्सल पावर कम्पनी लिमिटेडको साधारणसभा सम्बन्धी सूचना ।

यस कम्पनीको चैत्र १४, २०७५ मा बसेको संचलाक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा मिति जेष्ठ २०, २०७६ गर्ने निर्णय गरेको छ । 

View Notice

यूनिभर्सल पावर कम्पनी लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत

युनिभर्सल पावर कम्पनी लिमिटेडको २ करोड १० लाख ३ हजार ५०० कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । 

कम्पनीले हालै बिक्री गरेको ९६ लाख ६१ हजार ६१० कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत गरेको हो । अब नेप्सेमा युनिभर्सलको सेयर कारोबार बिहिबारदेखि खुल्ला हुनेछ । कम्पनीले फागुन १५ गते आइपीओ बाँडफाँट गरेको थियो । 

View Notice

साधारण शेयरको बाँडफाँड सम्बन्धी सूचना

यस यूनिभर्सल पावर कम्पनी लिमिटेडको प्रति साधारण शेयर रु.१००/- अंकित दरका ९३,२७,४१० कित्ता साधारण शेयरहरु सिद्धार्थ क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा माघ २५, २०७५ बाट फागुन ८, २०७५ सम्म सर्वसाधाराणमा खरीद आह्वान गरिएकोमा सो अवधिभित्र रितपुर्वक आवेदन दिनु हुने  आवेदकहरुलाई बाँडफाँड सम्बन्धी प्रचलित कानुन बमोजिम सो कम्पनीको शेयरहरु फागुन १५, २०७५ मा बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।

View Notice
Scroll To Top