यस यूनिर्भसल पावर कम्पनि लिमिटेडले मिति २०७५÷९÷१५ गतेदेखि २०७५÷१०÷१३ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र (दोलखा जिल्लाको गौरीशंकर, कालिन्चोक र विगु गाउँपालिका)बासिन्दाहरुको लागि प्रति शेयर १०० रुपैयाँ अंकित दरको २१ लाख ३ सय ५० कित्ता खुल्ला गरिएकोमा सो अवधीभित्र रितपुर्वक आवेदन दिनुहुने आवेदकहरुलाई बाँडफाँड सम्बन्धि प्रचलित कानुन बमोजिम ३ लाख ३४ हजार २ सय कित्ता साधारण शेयरहरु मिति २०७५÷१०÷१६ गते बुधबार बाँडफाँड गरिएको छ ।
View Notice